काठमाडौँ । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १० औँ वार्षिक साधारणसभाले वासुदेव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । हिजो उपत्यकामा भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल