काठमाडौं । गत चैत्र ६ गतेदेखी तय भएको एसईई परिक्षा नगर्ने सरकारले घोषणा गरिसकेको छ । कक्षा १० को माध्यामिक परिक्षालाईनै आधार मानेर सरकारले एसईईको नतिजा ल्याउने तयारी थालेको हो । परिक्षा नभएपछि माध्यामिक परिक्षाको आधारमै एसईईको ग्रेडिङ निर्धारण गरेर परिक्षाफल निष्कासनको तयारीमा सरकार लागेको हो । आगामी साउनको दोस्रोसाताभित्रै