अर्थ राजनीति « Arthapath.com
२३ असार २०८२, सोमबार

अर्थ राजनीति

मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीरः प्रधानमन्त्री ओली

काठमाडौं । कोरोनाले उत्पन्न संकटबाट विश्वलाई पारेको असरबाट नेपाल पनि अछुतो नरहेको बताउदै प्रधानमन्त्री ओलीले खाद्यान्न वस्तुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । उनले कोरोनाबाट पारेको प्रभावलाई ध्यानमा राखेर सरकारले नीति तथा कार्यक्रममा यथेष्ट कार्यक्रम समेटेको उल्लेख गर्दै मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिन सरकार