अर्थ राजनीति « Arthapath.com
२३ असार २०८२, सोमबार

अर्थ राजनीति

पहिलो चरणको चुनाव भएको आज तीन वर्ष पूरा

काठमाडौं । स्थानिय तहको पहिलो चरणको निर्वाचन भएको आज तीन बर्ष पुरा भएको छ । नेपालको संविधान २०७२ लागु भएपछि विभिन्न चरणमा चुनाव भएको थियो । २०७४ साल वैशाख ३१ गते आजकै दिन स्थानिय तहमा चुनाव भएको हो । ७ सय ५३ पालिकामध्ये पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका