काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि चीनले सोमबार नेपाल सारकारलाई पिसिआर परीक्षण किटसहित अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभर १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क आठ लाख थान सहयोग गरेको