सङ्घीय संसद्को निर्वाचनदेखि छाडा बोल्ने संस्कृति बसेको नेकपामा अब भने ‘वाक’ प्रतिबन्ध लगाउनेमा नेताहरूले सहमति गरेका छन् । एमाले र माओवादी एकीकृत भएर बनेको नेकपाको बैठकमा पहिलोपटक कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न पाएका प्रचण्डको नेतृत्वको बैठकले उक्त सहमति गरेको हो । प्रधानमन्त्री एवम् पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली उपचारका