काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै हाल देशभर मतगणना सुरु भइरहेको छ । अहिलसम्म ५ ठाउँको अन्तिम परिणम आइसक्दा कांग्रेसले ४ ठाउँ एमालेले १ ठाउँमा जित हासिल गरेको हो । विभिन्न ठाउँमा मतगणना चलि रहदाँ ३८ ठाउँमा नेकपा एमालेले अग्रता कायम राखेको छ