समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

महावलेश्वर डेरीको रेभा एमडि आई मिल्क ड्रिक्स बजारमा

काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले यस उद्योगले रेभा, एम.डि.आई ब्राण्डको मिल्क ड्रिक्स बजारमा ल्याएको छ । नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यवसायिक प्रतिष्ठानका रुपमा स्थापना गरिएको यस उद्योगले आफ्ना उत्पादनहरु नेपालभरी अधिकुत बिक्रेतामार्फत बिक्री वितरण शुरु गरेको हो । यसैक्रममा