समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर दोस्रो बजारमा कतिमा भयो कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी को पहिलो कारोबार भएको छ । यस दिन कम्पनिको शेयर प्रत्तिकित्ता २४६ रुपैयाँ ७० पैसामा दोस्रो बजारमा शेयर कारोबारमा आएको हो । कम्पनिको शेयरलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ