समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मुत्युु

काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथगा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ७४ जनामा गरिएको परिक्षणमा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या