समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

साढे १७ करोडको आइपीओ ल्याउँदै फेदीखोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे १७ कराड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य १०० रुपैयाँ दरका १७ लाख ६० हजार कित्ता सशेयर