समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

चार दिनदेखि विद्युत् आपूर्ति नहुँदा हुम्लाको सिमकोट अन्धकारमा

काठमाडाैं । हुम्ला सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ। सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो। अन्य विद्युत्को स्रोत नहुँदा विद्युतबाट हुने सम्पूर्ण कार्य प्रभावित भएका छन्। यतिबेला केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भए पनि हिउँदको समयमा खासै