काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक नेपाली भान्साको सुविधा , समय बचत र र स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको सीजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल CGMRAF8LAI ले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश