काठमाडौं । बाराको सिमरा घटनालाई शान्त पार्ने उद्देश्यले गरिएको प्रशासन–जेनजीबीचको वार्ता भर्खरै सम्पन्न भएको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रबार बसेको वार्तामा करिब तीन बुँदे सहमति नजिकिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जेनजी समुदायको सुरक्षा सुनिश्चित गर्ने, घाइतेहरूको उपचारमा समन्वय