समाचार « Arthapath.com
१८ मंसिर २०७७, बिहीबार

समाचार

नुवाकोटको तादीमा उद्यमी कर्जाका लागि व्याज अनुदान सम्झौता

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका उद्यमी व्यवसायीका लागि उद्यमशील कर्जाका लागि व्याज अनुदानसम्बन्धी सम्झौता भएको छ । गाउँपालिका, कृषि विकास बैंक खरानीटार शाखा र नुवाकोट उद्योग वाणिज्य सङ्घले सो सम्झौतामा आज हस्ताक्षर गरेका छन ।गाउँपालिकाको सिफारिसमा बैंकले लगानी गर्ने तथा लगानी गरिएका उद्यमीलाई गाउँपालिका र सङ्घले प्राविधिक सहयोग गर्नेगरी आज