काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्र प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख