काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत कर्जा लिनेको संख्या अघिल्लो आवको तुलनामा गत आर्थिक बर्षमा घटेको छ भने रकम बढेको छ । आर्थिक बर्ष २०७६–७७ मा १ हजार ३०६ जनाले १०१.०५ करोड रुपैयाँ विभिन्न कर्जा लिएका छन् भने गत आर्थिक बर्ष २०७७–०७८ मा १ हजार ३०२ जनाले १०७.९६ करोड रुपैयाँ