समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

कानूनमा भएका ‘लूप होल’हरू टाल्नुपर्ने अवस्था आएको छ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा माननीय सभापतिज्यू, माननीय सदस्यहरू ǃ यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई