काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा प्रयोजनार्थ आजबाट भदौं १८गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेपछि कम्पनिको शेयरमुल्य समायोजन भएको छ । समायोजन पछि कम्पनिको शेयर मुल्य ६ सय ३४ रुपैयाँ पुगेको छ ।हिजो कम्पनिको शेयर ६