समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरी शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव भएका थिए ।