काठमाडौ । आफ्ना ग्राहकहरुलाई नबिनतम् र अत्याधुनिक सेवा र सुविधाहरु प्रदान गर्दै आएको सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ । यो योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई