समाचार « Arthapath.com
९ मंसिर २०७७, मंगलवार

समाचार

सांग्रीला डेभ्लपमेन्टलाई कार्यक्रम सञ्चालन गर्न अनुमति

मकवानपुर । सांग्रीला डेम्लपमेन्ट एसोसियसनलाई आगामी आर्थिक वर्षका लागि मकवानपुरको कैलाश गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । जिल्ला सल्लाहाकार समिति मकवानपुरका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले उक्त संस्थालाई आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रम सञ्चालनको अनुमति प्रदान गरेको हो