समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

एमसीसी लागू भएमा अफगान राष्ट्रपतिले जस्तै ज्यान बचाउन देश छोडेर सरणार्थी बन्ने अवस्था आउँछ !

राजेन्द्र भट्ट यतिबेला संसारको ध्यान अफगानिस्तान तिर केन्द्रीकृत छ । अफगानिस्तानको जनजीवन अस्तव्यस्त छ । अफगानी नागरिकहरू युद्धको भुमरीबाट प्राण बचाउनका लागि आफ्नो सर्वश्व त्यागेर अफगानिस्तान छोड्न काबुलको विमानस्थलमा तिर दौडिरहेका छन् । त्यस विमानस्थलमा मानवसभ्यताको नै आँखा रसाउने कारुणिक दृश्यहरू देखिएका छन् । तालिवानले त्यहाँको सत्ता कब्जा गरेको छ