समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

मंगलबार नेप्से सामान्य अंकले बढ्यो, १८ अर्ब २० करोडको कारोबार

काठमाडौं । आज मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । बजार ०.२३ अंकले बढेर नेप्से परीसुचक ३१६०.३१ अंकमा पुगेमा बजार बन्द भएको छ ।यस दिन सबैभन्दा बढी जीवन विमा समुहका लगानिकताले गुमाएका छन । भने विकास बैंक समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका हुन । आज दिनभर २ सय २१ कम्पनिको