समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

देउवा सरकारले ल्याएको अध्यादेशको पक्षमा बोल्नेको खडेरी !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको चौतर्फि विरोध भएको छ । प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशको सत्तारुढ दलभित्रका नेताहरुले नै विरोध गरेका छन् । मंगलबार सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश राष्ट्रपतिले पारित गर्न बाँकि रहेको छ । देउवा सरकारले ल्याएको