काठमाडौं । २०७० चैतदेखि सेयर कारोबार रोक्का रहेको रहेको नारायणी डेभलपमेन्ट बैंकको नेप्सेमा सेयर कारोबार फुकुवा भएको छ । बैंकको मंसिर ८ गतेबाट कारोबार खुला फुकुवा गरिएको हो । राष्ट्र बैंकले बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरे लगत्तै सेयर कारोबार रोक्का भएको थियो । राष्ट्र बैंकले २०७७ साउन