समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

हिमालयन बैंक र डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेज बिच क्रेडिट कार्ड जारी तथा स्विकार गर्ने सम्झौता

काठमाडौ । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तराष्ट्रिय बिच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हस्ताक्षर भए पश्चात बैंकले