काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पुर्व कार्यकारी निर्देशक शाक्यले सोमबार कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै रिट निवेदन दर्ता गराएका हुन् । कुलमान घिसिङलाई असार २७ गते पुनस् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरी