समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

गत आर्थिक बर्षको असार मसान्तसम्म राष्ट्रिय बीमा संस्थानको प्रगति कस्तो रह्यो ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको गत आर्थिक बर्षको चौथो त्रैमासमा ४.७१ प्रतिशत घटेर ५ करोड ६२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थानले ५ करोड ९० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म संस्थानको जीवन बीमा कोष २४.२३