९ श्रावण २०८३, शनिबार

समाचार

गभर्नरले अर्थमन्त्री खनाल समक्ष बुझाए राष्ट्र बैंकको वार्षिक प्रतिवेदन

काठमाडाैं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सङ्क्षिप्त कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१