काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई नयाँ आचार संहितामा बाँधिएका छन् । जीवन बीमक संघको गत बिहिवार सम्पन्न साधारणसभाबाट नेपालमा सञ्चालित १९ वटा जीवन बीमक संघको लागि तयार पारिएको आचार संहिताको मस्यौदा पारित गरिएको आचार संहिता अनुसार चल्नु पर्ने भएको छ । साधारणसभाले पारित गरेको आचार संहिता कार्तिक २७ गतेदेखि नै