काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा साढे ७० हजार जना भन्दा बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझसम्म ७० हजार ८०८ जना आवेदकले १ करोड ५० लाख ६६ हजार ४४२ कित्ताका लागी आवेदन दिएका छन् भने १५ अर्ब ६ करोड ६४