काठमाडौं । मध्य भोटेकोशीको आईपीओ भर्ने म्याद थप गरिएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कोरोना महामारीका कारण बीचमा स्थगति गरिएको भएपनि साउन ५ गतेदेखि पुनः बिक्री तथा निष्कासन खुला गरेको हो । कम्पनीको आईपीओमा आवेदन दिने समय छिटोमा साउन १७ गतेसम्म र ढिलोमा साउन ३२ गतेसम्म तोकिएको छ