काठमाडौं । आज आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरणका लागि लघुवित्तले भोलि, अर्थात् कात्तिक २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले लघुवित्तको आगामी साधारण सभामा सहभागिता जनाउनका साथै प्रस्तावित लाभांश प्राप्त