९ श्रावण २०८३, शनिबार

समाचार

एसवाई प्यानलको आईपीओ बाँडफाँट

काठमाडाैं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ आइतबार बाँडफाँट गरेको हो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले