९ श्रावण २०८३, शनिबार

समाचार

मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कसको कति ?

काठमाडाैं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेकाे सूचना अनुसार २० मध्ये १२ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ बैंकहरुले स्थिर राखेका छन् । ब्याजदर घटाउनेमा एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई,