काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा १९ हजार जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्म १८ हजार ९२८ जना आवेदकले ३६ लाख ७६ हजार ३४१ कित्ताका लागी आवेदन दिएका छन् भने ३६ करोड ७६ लाख ३४ हजार १ सय रुपैयाँ संकलन