समाचार « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

समाचार

टुटल र पठाओ बन्द गर्ने विभागको चेतावनी

काठमाडौं । टुटल र पठाओलाई रोक्नेगरी यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ । टुटल र पठाओले कानुन विपरीत कार्य गरेको भन्दै नियम विपरीत कार्य गरेमा बन्द गर्ने सूचना जारी गरेको हो । विभागले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिँदै सूचना जारी गरेको हो