काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी लिमिटेडकाे खुद नाफा र बिक्री आम्दानी घटेकाे छ । बिहिबार सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अनुसार कम्पनीको नाफा ५४.६१ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा कम्पनीले ९ करोड २ लाख रुपैयाँ मात्र नफा कमाएकाे छ । गत आर्थिक