समाचार « Arthapath.com
१९ माघ २०७६, आईतवार

समाचार

सुनको मुल्य फेरि बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । सुनको मुल्य बृद्धिले दिनका दिन आफ्नै रेकर्ड तोड्दै गएको छ । मूल्यवृद्धिमा लगातार रेकर्ड बनाइरहेको सुनको भाउ पुनः बढेको हो । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७६ हजार ५ सय पुगेको छ । शुक्रबार प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरि चाँदीको मूल्यमा पनि आइतबार