समाचार « Arthapath.com
१३ मंसिर २०७६, शुक्रबार

समाचार

वीरेन्द्र खाङले जिते आइएमईको ४ लाख ७७ हजार

आइएमईले डबलको डबलको डबल अफर योजना अन्तर्गत बम्पर उपहार पाउनेको नाम सार्वजनिक गरेको छ । आइएमईका सञ्चालक चन्द्र ढकाल तथा ब्राण्ड एम्ब्यासडर दीपकराज गिरीले कम्प्युटरमार्फत् बम्पर उपहार विजेता खात्वे वीरेन्द्र खाङको नाम सार्वजनिक गरे । खाङले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले डबलको डबलको डबल