बाबुकाजी कार्की, कोरोना भाइरसको लकडाउनका कारण विश्वका करोडौँ बालबालिकाको पठनपाठन ठप्प भएको छ । शिक्षण संस्था लामो बिदाका कारण विद्यार्थी एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न–चल्न रुचाउने बालबालिकालाई घरको चौघेराभित्र २४सै घन्टा सीमित गर्दा छटपटी र बेचैनी बढ्नु स्वाभाविकै हो । यसबाट उनीहरूमा शारीरिक तथा मानसिक तनाव