काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन १७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा चैत्र ११ गते गर्ने भएको छ । कम्पनीको साधारण सभा अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुने छ । उक्त साधारण