समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

९७.५३ घट्यो ओरियन्टल इन्स्योरेन्सको नाफा

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनिको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनिको नाफा ९७.५३ प्रतिशतले घटेको छ । कम्पनीले यो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएको बर्षको तुलनामा ९७.५३ प्रतिशतले घटेको हो ।कम्पनिले गएको