समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

हेमबहादुर मल्ल सम्मान, २०७५ डा. दासलाई प्रदान

काठमाडो. । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहमा हेम बहादुर मल्ल सम्मान, २०७५ डा. गौरी शंकर लाल दासलाई प्रदान गरेको छ । उक्त सम्मान २ लाख राशीको रहेको छ । नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनिय योगदान पु¥याउने महानुभावलाई सम्मान