समाचार « Arthapath.com
१३ असार २०८२, शुक्रबार

समाचार

लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री

काठमाडौं । लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । सातै प्रदेशका मूख्यमन्त्रीहरुसंग भिडियो कन्फेरेनस गर्दै यस्तो बताएका हुन । भारतमा संक्रमणदर बढि रहेकाले यो अवस्थामा लकडाउन खुकुलो पार्ने