समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरियो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि १ वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए