समाचार « Arthapath.com
१२ असार २०८२, बिहीबार

समाचार

त्रिभुवन विश्वविद्यालयका बैशाख र जेष्ठमा हुने परिक्षा स्थगित

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका बैशाख र जेष्ठमा हुने परिक्षा अर्का सूचना नभएसम्मको लागि स्थगित गरिएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन  गरिने  विज्ञान तथा प्रविधि अध्ययन