समाचार « Arthapath.com
१२ असार २०८२, बिहीबार

समाचार

काम रोक्न लगाएको भन्दै कुटपिट

कालीकोट । बिश्वमा फैलिएको कोरोना भाईरस रोकथामका लागि मुलुक लकडाउनमा छ । लकडाउनले नेपालमा कोरोनाको त्रास कम भएका वेला कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्रमा त्यसको पुर्ण रुपमा उलंघन भईरहेको छ । लकडाउनमा विद्यालयको भवन निमार्ण रोक्न नेकपा नेतृ पार्वती सिहं सज्यालले आग्रह गर्दा सामुहिक रुपमा कुटाई खानु परेको छ ।