समाचार « Arthapath.com
१० असार २०८२, मंगलबार

समाचार

राष्ट्रिय वाणिज्य बैंकद्धारा जनप्रभात माविमा सूचना प्रविधि कक्षा स्थापना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ नंबर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचान तथा संचार प्रविधि कक्षाको स्थापना गरी कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीको हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत